Thursday 28th March 2024

5 years अगाडी

घोराही देखि थावाङ-जलजलासम्म पदयात्रा तय ।

तेज थापा,

रोल्पा – १० बर्षे जनयुद्दको उद्गम थलो रोल्पा जिल्लाको ऐतिहासिक स्थल थवाङ गाउको पदयात्रा यही आउदो कार्तिक ११ देखिक १६ सम्म हुने भएको छ । ऐतिहासिक स्थल अवलोकन, रात्रीकालिन संगीत संगै भोजनका साथै पर्यटकीय क्षेत्र जलजलाको भ्रमण कार्यक्रमका बिशेष आकर्षण हुने रविन गुरुङले जनाए  । गुरुङका अनुसार घुमफिर ट्रकिङ क्याम्प समूहको आयोजनामा हुने उक्त ५ दिने पदयात्रामा सहभागी शुल्क रु. ८००० तय गरिएको छ ।

          October 19, 2018 8:15 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...