Saturday 20th April 2024

करोडौका मालिक हुन् यी सुपरस्टार, कति छ सम्पति ? (भिडियो सहित)

5 years अगाडी

आज हामी यो भिडियोमा जुन सुपरस्टारको बारेमा कुरा गर्दैछौ ती हुन् अल्लु अर्जुन। उनी तेलगु चलचित्र क्षेत्रका एक चर्चित अभिनेता हुन्। उनका बुवा चलचित्रको निर्माता हुन्।

उनले चलचित्रमा डेब्यु १९८५ मा निर्माण गरिएको चलचित्र ‘बिजेता’बाट बालकलाकारको रुपमा गरेका हुन्। त्यसपछि उनले २००२मा लिड डेब्यु चलचित्र ‘गंगोत्री’बाट गरेका हुन्।अहिलेसम्म उनले करिब २१ चलचित्रमा काम गरिसकेका छन्। उनले आजसम्म कुनै पनि फल्प फिल्म दिएका छैनन्। उनी करिब ७० मिलियन सम्पतिको मालिक हुन्। तर उनी साधारण जीवन जिउन मन पराउँछन्।

          January 31, 2019 1:34 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...