कतारमा एक नेपालीलाई गोली हानेर मृत्युदण्ड दिन अदालतको आदेश
8 years अगाडी
Susma Dhakal
दोहा, जेठ । कतारी नागरिकको हत्या अभियोगमा मृत्युदण्डको साजय पाएका एक नेपालीलाई त्यहाँको तल्लो अदालतले गोली हान्ने आदेश दिएको छ ।
कतारी नागरिक उमैर मोहोम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या अभियोगमा जेल जीवन विताईरहेका महोत्तरी औरहीका अनिल चौधरीलाई ‘गोली हानेर’ मृत्यदण्ड दिने आदेश आदालतले दिएको हो । कतारको अदालतले नेपालीलाई मृत्युदण्ड दिएको यो पहिलो पटक हो सन् २०१५ अगस्ट २७ मा अनिल रोजगारीका लागि कतार पुगेका थिए । चौधरी परिवारका एक मात्रै सन्तान रहेका २० बर्सिए अनिल बिगत तीन बर्षदेखि कतारस्थित एक कारवास सेन्टरमा काम गर्दै आएका थिए ।
June 5, 2018 12:02 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
Loading...