फेरि भूकम्पको धक्का
8 years अगाडी
Susma Dhakal
काठमाडौं। काठमाडौंलगायतका जिल्लामा मंगलबार विहान भारी वर्षा भइरहेका बेला पश्चिमी पहाडी जिल्लामा भने भूकम्पको धक्का म हशुस गरिएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार विहान बजुरा जिल्लालाई केन्द्रविन्दु बनाएर ४ दशमलव ९ रेक्टरस्केलको भूकम्प भएको हो। मंगलबार विहान ७ बजेर १९ मिनेट जाँदा भूकम्प गएको केन्द्रले जनाएको छ।
भूकम्पको धक्का बाजुरासहित, अछाम, डोटी, बझाङ, डडेल्धुरा र दार्चुलामा पनि महसुश गरिएको थियो । क्षतिको विवरण भने आएको छैन ।
June 5, 2018 12:22 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
Loading...