पोखराको फेवातालमा ११ दिन अघि हराएका सुप्रिम लामाको शब फेला पर्यो
8 years अगाडी
Susma Dhakal
पोखराको सराङकोटको जंगलमा एक युवतीको शव फेला परेको छ । अपरान्ह २ बजेतिर सराङकोट देउराली मोडमा सराङकोट जाने बाटोको तल खोचमा उक्त शव फेला परेको हो । स्थानीयले देखेपछि प्रहरीमा खबर गरेका थिए ।
नाम थर वतन नखुलेकी युवती कहिले मरेकी हुन् या मारिएकी हुन् भन्नेबारे केही खुलेको छैन । उनको शवलाइ पात पतिङ्गरले ढाकेको अवस्थामा फेला परेको कास्की प्रहरीले जनाएको छ । घटना हत्या हुन सक्ने आशंका पनि प्रहरीले गरेको छ । घटनाको बारेमा थप अनुसन्धान गरिरहेका प्रहरीले जनाएको छ
June 7, 2018 10:50 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
Loading...