Thursday 9th April 2026

बझाङमा जीप दुर्घटना २ को मृत्यु, ८ गम्भीर घाईते

8 years अगाडी

बझाङ । छविसपाथीभेरा गाउँपालिका-४ मेलपानीमा आज अपराह्न से १ ज ८३७ को जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।दुर्घटनामापरी आठ जना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा सोही गाउँपालिका-४ बस्ने ४५ वर्षीय वीरेन्द्रबहादुर सिंह र उनकी श्रीमती ३८ वर्षीया ज्वालादेवी रहेको तथा तिनका दुई छोराछोरी घाइते भएको छविसगाउँपालिका उपाध्यक्ष राधिकाकुमारी रतालाले जानकारी दिए।घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल सिम्खेत लगिएको छ।

          June 7, 2018 12:13 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...