नेपालगन्जमा पहिलोपटक इन्टरनेशनल लेडि डिजे सहितको पुलपार्टी कार्यक्रम हुदै
8 years अगाडी
Nepal Drishti
बाके – नेपालगंज सुर्खेतरोड स्थित होटल Cygnett inn Krishna को स्वीमिङ पुलमा असार ४ गते सोमवार सनमिगल वेट फेस्ट अायोजना हुने भएको छ। नेपालगंजको इतिहासमा पहिलो पटक इन्टरनेशनल लेडी डिजे,डिजे डेक्सी र नेपाली ख्याति प्राप्त डिजे प्रज्वल र डिजे जेनी साथै र मानस घले र चर्चित मोडल सन्ध्या के.सी कार्यक्रम प्रस्तोता रहने छिन।
एक्स जेनेरेसन प्रा.ली.ले मध्य र सुदुरपश्चिमका प्रमुख शहरहरूमा एकल रुपमा स्वीमिङ पुल र मिस नेपालगंज, R&B कर्न्सटहरू आयोजना गर्दै आएको छ। असार ४ गते हुन लागेको सो वेट फेस्टलाई मेडली इभेन्ट र मिडिया प्रा.लि.संगको सहकार्य रहेको छ ।
बेलुका हुने सो कार्यक्रममा करिब २००० दर्शकहरूले मनोरञ्जन लिने एक्सन जेनेरेसन प्रा.ली.का प्रिसेडेट (निर्देशक) संयोग जंग शाहले बताए।
June 8, 2018 7:47 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
Loading...