Thursday 9th April 2026

गोलीको छर्रा लागेर मृत्यु, अभियुक्त पक्राउ

8 years अगाडी

भोजपुर। आमचोक गाउँपालिका–७ दिङलापुस्थित जंगलमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर सोही ठाउँ बस्ने ६० वर्षीय धनबहादुर राईको बुधबार घट्नास्थलमै मृत्यु भएको छ।

सोही ठाउँ बस्ने ५३ वर्षीय हर्कबहादुर राई र उनी भरुवा बन्दुक लिई यकुवा खोलाको जंगलमा शिकार खेल्न जाने क्रममा हर्कबहादुरले हानेको भरुवा बन्दुकको छर्राले लागेर धनबहादुरको मृत्यु भएको हो।हर्कबहादुरलाई २ नाल भरुवा बन्दुक सहित प्रहरीले नियन्त्रणमा लिएर यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

          June 8, 2018 2:21 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...