मलेसियन रिंगिट र कुवेती दिनारसहित प्राय सबै देशको भाउ बढ्यो, कुन देशको कति ?
काठमाडौँ । आज मंगलबार अमेरिकी डलरसहित धेरै देशको मूल्य सामान्य रुपमा बढेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय १० रुपैयाँ ७६ पेसा रहेको छ भने बिक्रिदर १ सय ११ रुपैयाँ ३६ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४५ रुपैयाँ १३ पैसा, बिक्रिदर १ सय ४५ रुपैयाँ ९२ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ५३ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ६३ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ४२ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ५९ पैसा रहेको छ।
युएई दिराम १ को खरिददर ३० रुपैयाँ १५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३२ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ७० पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ८५ पैसा रहेको छ। दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ५० पैसा रहेको छ।
त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ६४ रुपैयाँ १५ पैसा रहेको छ भने बिक्रीदर ३ सय ६६ रुपैयाँ १२ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९३ रुपैयाँ ७८ पैसा रहेको छ भने बिक्रीदर २ सय ९५ रुपैयाँ ३७ पैसा रहेको छ।
अन्य देशको तालिका हेर्न यो लिंकमा जानुहोस्
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता