

श्रीराम वनबास गएपछि राजा दशरथले थाहा पाए रामलाई बनवासको सजाय दिनुको कारण

रामायण धर्मका सार्थ कर्म प्रधान ग्रन्ध हो। रामायणबाट हामीले धेरै कुरा सिक्न सक्छौं। वाल्मीकिले रामायणमा ठूलो भन्दा ठूला पात्रलाई पनि कर्मको बन्धनले बाँधिएको बताएका छन्। जसरी रावणले आफ्नो नराम्रो कर्म कारण मृत्यु वरण गर्नु पर्यो, त्यसैगरी श्रीरामका पिता राजा दशरथलाई पनि आफ्नो पुरानो गल्तीका कारण दुख भयो।रामायणमा श्रीरामको वनवास प्रसंगमा राजा दशरथलाई राम्रो र नराम्रो कर्मको फलबाट नै माग्य बन्छ भन्ने थाहा भयो। भाग्य कर्मबाट नै बन्ने हो। हामी जस्तो काम गर्छौं त्यस्तै हाम्रो भाग्य निर्माण हुन्छ।
हामीले आफ्नो कर्ममा टिकिरहनुपर्छ। कहिलेकाही के हुन्छ भने हामी निकै मेहनतसँग काम गरिरहेका हुन्छौं तै पनि नतिजा भने विपरित आइरहेको हुन्छ। यस्तोमा आलोचकलाई आलोचना गर्ने अवसर प्राप्त हुन्छ। जब कुनै पनि कामको नजिता सन्तुष्ट दिन प्रकारको हुँदैन भने आफ्नो अतितलाई हेर्नुपर्छ। अतितमा केही गल्ती कमजोरी भएको हुनसक्छ।श्रीराम वनवास जाने निश्चित भइसकेको थियो। राम, सीता र लक्ष्मण तीनै जना वनबास जाँदै थिए। तब राजा दशरथ यो पूरो घटनालाई नियतिको खेल बताइरहेका थिए। उनी यसलाई भाग्यको खेल भन्दै थिए।
राम वनवास गएपति राजा दशरथ एक्लै रानी कौशल्यासँग थिए, तब उनलाई आफ्नो गल्तीको अनुभव हुन थाल्यो। राजा दशरथले युवावस्थामा श्रवण कुमारको हत्या गरेका थिए। दशरथलाई उक्त घटनाको सम्झना भयो। बुवा आमा बुवाका उनको एकमात्र सन्तानको हत्या भएको थियो। यो सबै त्यसैको परिणाम थियो।हरेक परिणामको पछि कुनै न कुनै कर्मको फल हुन्छ। विना कर्म हाम्रो जीवनमा कुनै पनि परिणाम आउन सक्दैन। आफ्नो कर्ममा ध्यान दिनुपर्छ। त्यसपछि मात्रै आफ्नो भाग्यलाई बुझ्न सकिन्छ।
June 20, 2019 11:37 am | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

नेपाल उत्तर काेरियासँग ११–० ले पराजित

एनआरएन कुवेतले (बद्री पक्ष ) द्वारा पत्रकार सम्मेलन सम्पन्न

सामुदायिक बिधालयको स्तर खस्किएको होइन खस्काइएको हो भन्ने बारेमा गोविन्द के सी को बत्तिस बर्षे शैक्षणिक अनुभव र मेरो एस एल सि अध्ययन

