प्रधानमन्त्रीले जनतालाई बिष खुवाए, ज्ञानेन्द्र शाहीको डर लाग्दो आरोप (भिडियो सहित)
7 years अगाडी
Susma Dhakal
नेपालभर खपत हुने बिषादीमध्ये ९२ प्रतिशत तरकारीमा मात्रै प्रयोग हुने देखिएको छ । यो तथ्यांकले उपभोक्ताको स्वास्थ्य कतिसम्म जोखिममा छ भन्ने देखाउँछ।नेपालमा खपत हुने बिषादीमध्ये ८ प्रतिशतमात्र खाद्यान्न बालीमा उपयोग हुन्छ ।
बाँकी ९२ प्रतिशत टमाटर, काउली, भण्टालगायत दैनिक उपभोग्य तरकारी उत्पादनमा प्रयोग हुने गरेको कृषि विकास मन्त्रालयमातहतको बाली संरक्षण निर्देशनालयले बताएका छन् । प्रधामन्त्रीमाथि आक्रोस हुदै ज्ञानेन्द्र शाहीले भने बरु नेपाली जनतालाई पनिमा बिष घोलेर खुवाउनुस हेर्नुहोस भिडियो :
July 9, 2019 11:50 am | टप,टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
Loading...