निदाईरहेका यी ७ प्राणीलाई कहिल्यै उठाउनु हुँदैन, यस्तो छ अनौठो कारण ?
काठमाडौं । यस धर्तिमा अनेकौं जीव जनावरको बसोबास रहेको छ । हरेक प्राणिको आ–आफ्नै अस्तित्व रहेको छ । त्यस्ता प्राणी को रहन सहन र खान पान पनि फरक हुने गर्छ । कतिपय त्यस्ता प्राणिहरु छन जसलाई सुति रहेको बेला हामिले ब्युझाउनु हुदैन । त्यस्तै सात प्राणिको बारेमा हामी कुरा गर्दै छौं । सर्प, राजा, बाघ, अरिंगाल, बालक, पराईको कुकुर र मुर्ख निदाएका छन् भने यिनलाई कहिल्यै उठाउने प्रयास नगर्नु नै उचित हुने गर्छ ।
तर विद्यार्थी, सेवक, पथिक, भोकले व्यकुल, भयग्रस्त व्यक्ति, भण्डारे र द्वारपाल निदाएका छन् भने यिनलाई उठाई दिनुपर्छ । यिनिहरुलाई उठाउदा धर्मा प्राप्त हुने बिश्वास गरिन्छ । चाणक्य भन्छन्, संसारमा सबै कुरा जो समस्या बनेर खडा भएको हुन्छ त्यसको समस्याको समाधान पनि छ । त्यसको औषधि छ । तर मुर्खता निर्मूल पार्ने कुनै औषधि नै छैन । मुर्ख र काँडाबाट टाढा रहने दुईवटा मात्र उपाय छन्, जुत्ताले मुख फोर्नु र टाढैबाट त्याग गरिदिनु । यस्तै मुर्ख मानिसहरु देखि टाढा नै रहनु उचित हुने गर्छ । मान्छेको जात जस्तो देखिए पनि मानिस पनि दुई खुट्टटे प्राणी हो । मानिस पनि पशु नै हो । एजेन्सी
July 14, 2019 1:32 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो