६ तला माथिबाट खसेर बुद्धनगरमा २ जना बालबालिकाकाे ज्यान गयाे
3 years अगाडी
manoj Thapa
काठमाण्डाै – काठमाण्डाैकाे बुद्धनगरमा रहेकाे एक निर्माणाधीन घरकाे ६ तला माथिबाट खसेर दुई जनाको ज्यान गएकाे छ ।
छतबाट खसेर भारतकाे बिहार घर भइ काठमाण्डाैकाे कागेश्वरी मनोहरा नगरपालिका ९ पेप्सीकोला बस्ने १४ वर्षीय बालक र १४ वर्षीया बालिकाकाे ज्यान गएकाे प्रहरी वृत्त बानेश्वरले जनाएकाे छ ।
छतबाट खसेर गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि सिभिल अस्पताल लगिएकाेमा उपचारका क्रममा ज्यान गएकाे हाे । घटनाबारे थप अनुसन्धान गरिने प्रहरीले जनाएकाे छ । उज्यालो
September 1, 2022 3:45 am | दुरघटना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने
तमु (गुरुङ) समाज कुवेतले जनवरी २ मा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने
टी–२० वरीयतामा नेपाल एक स्थान माथि उक्लियो
Loading...