अर्घाखाँचीमा अरिङ्गालकाे टाेकाइबाट एक जनाकाे ज्यान गयाे
2 years अगाडी
manoj Thapa
अर्घाखाँची – अर्घाखाँचीको शितगंगामा अरिङ्गालको टोकाइबाट एक महिलाको ज्यान गएको छ ।
गाई चराउन गएकी शितगंगा नगरपालिका–३ ठाडा पदमीकी २१ वर्षीया रोमा सारुलाई अरिङ्गालले टाेकेकाे थियाे । अरिङ्गलाले टाेकेर गम्भीर घाइते भएकी सारुकाे उपचारका क्रममा बिहीवार देवदह मेडिकल कलेजमा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो । उज्यालो
October 21, 2022 2:13 am | दुरघटनाप्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा किरातीहरुको महान चाड चासोक तङ्नाम/साकेला उधौली / रापवा श्यादर पिदार भव्य आयोजना हुने
सुनकाे भाउ दुई दिनमा १८ हजार पाँच सय रुपैयाँले घट्यो
रक्तदान कार्यक्रम आयोजना गर्दै पत्रकार महासंघ कुवेत
रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
दरबारमार्गको सडकमा फोहोर गरेको भन्दै एमालेलाई महानगरको एक लाख जरिमाना
दरबारमार्गमा एमालेको सभा : कोटेश्वर र माइतीघरमा पनि छुट्टाछुट्टै प्रदर्शन, ट्राफिक व्यवस्थापन भद्रगोल
भैरहवामा अन्तर्राष्ट्रिय हवाई उडान शुरू भएपछि पर्यटन व्यवसायी उत्साहित
नेपालबाट आज पहिलो पटक बङ्गलादेशमा बिजुली निर्यात हुँदै
Loading...