चितवनमा गाेविन्दे हात्तीकाे आक्रमणबाट इजरायली नागरिकको ज्यान गयाे
3 years अगाडी
manoj Thapa
चितवन – रत्ननगर नगरपालिका–६ हात्तीसार नजिक जङ्गली हात्ती गोविन्देको आक्रणबाट इजरायली नागरिकको ज्यान गएकाे छ । ज्यान गुमाउनेमा ३० वर्षीय स्यामुएल बोइकानार रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
उहाँलाई ढुङ्ग्रे खोला छेउमा हात्तीले आक्रमण गरेको हो । योसँगै चालु आर्थिक वर्षमा जङ्गली जनावरको आक्रमणबाट छ जनाको ज्यान गएकाे छ । बाघको आक्रमणबाट एक जना, हात्तीको आक्रमणबाट दुई जना र गैँडाको आक्रमणबाट तीन जनाकाे ज्यान गएकाे निकुञ्जले जनाएको छ। उज्यालो
February 25, 2023 3:07 am | दुरघटना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर
Loading...