सेती खाेँचमा खसेकी बालिकाको ज्यान गयाे
3 years अगाडी
manoj Thapa
कास्की – पोखरा महानगरपालिका–१५ सेती किनारको खोँचमा खसेकी बालिकाको ज्यान गएकाे छ । पोखरा-८ नागढुङ्गाकी १२ वर्षीया स्मृति पराजुली दिउँसो ३ बजेतिर खोँचमा खसेकी थिइन् ।
खोँचमा खसेको झण्डै साढे २ घण्टापछि उनको उद्धार भएको थियो । उद्धारपछि उपचारका लागि बालिकालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
उनी साथीहरुसँग घुम्न गएकी थिइन् । उज्यालो
April 16, 2023 6:20 am | दुरघटना,समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
Loading...