नेपाली कथानक चलचित्र “हात्तीछाप” यही फेब्रुअरी १५ बिहीबार देखी कुवेतमा प्रदशन हुन लागि रहेको छ।
कुवेतको खेतानमा रहेको (O Zone Cinema) ओजोन सिनेमा हलमा चलचित्र प्रदशन हुने जानकारी कुवेतका लागी चलचित्रक बितरक निरेम प्रोडक्सनले जानकारी दिएको छ । कुवेत साथै मध्य पुर्बका आन्य देश कतार,बारहइना,युएई र मलेसियामा पनि फेब्रुअरी १५ मा चलचित्र प्रदशन हुने छ। किरण नेपालीको प्रस्तुतिमा सिमोस सुनुवारले निर्देशन गरेको उक्त फिल्ममा दयाहाङ राई , उपासनासिंह ठकुरी ,सौगात मल्ल, बेनिशा हमाल, बिजय बराल, विल्सनविक्रम राई, बुद्धि तामाङ लगायतको अभिनय रहेकोछ । प्रदीप भारद्वाजको लेखन तथा सुशन प्रजापतिको छायांकन रहेको फिल्मले सुस्ताएको बक्स अफिसलाई चलायमान बनाउने अपेक्षा गरिएको छ ।“हात्तीछाप” चलचित्रको मध्य पुर्व बितरकमा कन्सेप्ट भिजन र सुप्रिमी फिल्मस रहेको छ।

सिनेमाले लगभक ३ देखी ४ सो पाउने र केही दिन पछी सो टाईम बारे जानकारी गराउने निरेम प्रोडक्सनले जनाएको छ ।
यस भन्दा अगाडी निरेम प्रोडक्सनले कुवेतमा “पशुपती प्रसाद-२” र “दिमाग खराब” सिनेमा बक्स अफीसमा प्रर्दशन गरी सकेको छ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाै महानगर प्रहरी प्रमुख राजु पाण्डेद्वारा राजीनामा
नगद कारोबारमा आजदेखि ५ लाखको सीमा लागू
सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो
राजतन्त्रको पक्षमा प्रदर्शनमा आउन भन्दै म्यासेज पठाउने व्यक्ति पक्राउ
कुवेत – मगर सँघ कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन १६ जनवरी २०२६, मा हुने भएको छ ।
निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी