दाङको देउखुरीमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गयो
1 year अगाडी
manoj Thapa
दाङको देउखुरीमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको छ । ट्रकको ठक्करबाट मोटरसाइकल चालक राप्ती गाउँपालिका वडा नम्बर तीन बसन्तपुर बस्ने १८ वर्षीय सोनु गुरूङको ज्यान गएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका वडा नम्बर दुई लालमटिया कटेशनाला नजिक बा ४ ख २२६१ नम्बरको ट्रकले रा८प ४१४६ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिएको थियो । ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उज्यालो
December 17, 2024 11:51 am | दुरघटना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
Loading...