ओमानमा भिसाविहीन श्रमिकलाई आममाफी, तीन महिनाभित्र स्वदेश फर्कनुपर्ने
11 months अगाडी
manoj Thapa
काठमाण्डौ – ओमान सरकारले भिसाविहीन नेपालसहित आप्रवासी श्रमिकलाई तीनमहिने आममाफी दिएको छ ।
ओमानको श्रम मन्त्रालयले भिसा सकिएर कानूनी हैसियतबिना बसोबास गरिरहेका श्रमिकलाई जरीवाना नतिरी स्वदेश फर्किनको तीन महिनाको समय दिएको हो ।
यो योजनाअनुसार स्वदेश फर्किने नेपाली श्रमिकका लागि जरिवाना शुल्क पूर्ण रूपमा माफ गरिएको नेपाली दूतावासले जनाएको छ ।
नेपाली दूतावासले विज्ञप्ति निकालेर यो योजनाको लाभ लिन भिसाविहीन नेपालीलाई अनुरोध गरेको छ । दूतावासले स्वदेश फिर्ती प्रक्रियाको लागि सहजीकरण गर्ने जनाएको छ ।
ओमानमा भिसाविहीन नेपाली कति छन् भन्ने यकिन छैन । त्यहाँ करिब २२ हजार नेपाली कार्यरत छन् । उज्यालो
May 6, 2025 10:49 am | देश परदेश समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
Loading...