झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित
9 months अगाडी
manoj Thapa
झापाली समाज कुवेत नेपालको छैटौं अधिवेशन जुलाइ ११ तारिक सम्पन्न गर्यो, झापाली समाज कुवेत नेपालको छैटौं अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। जुलाइ ११ तारिक शुक्रबार मंगाफ स्थित डिलाइट हलमा समापन भयको थियो ।

झापाली समाज कुवेतले बिभिन्न दिन दुखीलाइ सहयोग गर्दै आएको छ्। आगामी दिनमा पनि यस्तै सहयोग गर्ने छ ।भन्दै पर्तिवदता ब्यक्त गर्दै
यस समाजले यहि ११ जुलाई बाट नयाँ कार्यसमिति बनायको छ ।उक्त महाअधिबेशनलाई भब्यताका साथ सफलतापूर्वक सम्पन्न गरेको छ । यस अधिवेशन बाट निर्विरोध अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित हुन भयको छ ।
साथै नया कार्यसमितिमा निर्वाचित हुनु भयका सम्पूर्ण पदाधिकारीहरू लाई हार्दिक बधाई तथा शुभकामना ।
July 12, 2025 11:11 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
Loading...