दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु
4 months अगाडी
manoj Thapa
दाङको देउखुरीमा दुर्घटना हुदा प्युठानका एक युवकको ज्यान दुर्घटना स्थलमै गयको छ्।दाङको , गढवा गाउँपालिका–१ धोद्रे पुल नजिक आइतबार बिहान टिप्पर र मोटरसाइकल ठोक्किँदा प्युठान ऐरावती–५ जाडीका १९ वर्षीय सुशील थापाको मृत्यु भएको छ । भने स्वही ठाउका मोटरसाइकल चालक २२ वर्षीय प्रचण्ड थापा घाइते भई थप उपचारका लागि बुटवल पठाइएको छ ।

ना ८ ख ८२५९ नम्बरको टिप्पर र लु ३८ प ८३९० नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
घटनापछि टिप्पर र चालक प्रहरी नियन्त्रणमा छन् ।
August 24, 2025 5:09 pm | दुरघटना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर
Loading...