सरोकारवाला पक्षसँग निरन्तर सम्पर्कमा रहेका छाैँ : मानव अधिकार आयोग
7 months अगाडी
manoj Thapa
काठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयोगले अहिलेको अवस्थालाई ध्यानमा राखेर सरोकारवाला पक्षसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आज निकालेको विज्ञप्तिमा विद्यमान सङ्कटपूर्ण परिस्थितिमा आयोग राष्ट्रपति रामचन्द्र पौडेलसहित सरोकारवाला पक्षसँग सम्पर्कमा रहेको उल्लेख छ ।
‘मानव अधिकार, लोकतान्त्रिक मूल्य–मान्यता र कानूनी शासनको जगमा निकास निकाल्न उचित हुने धारणा राष्ट्रमतिसमक्ष राखेका छाैँ’, आयाेगले भनेकाे छ । उज्यालो

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
Loading...