नेपाल कुवेत सरोकार समाजको पाँचौं अधिवेशन अक्टूबर ३१ गते हुने
6 months अगाडी
manoj Thapa
कुवेत, अक्टोबर १२ – नेपाल कुवेत सरोकार समाजले आफ्नो पाँचौं अधिवेशन आगामी अक्टोबर ३१ (शुक्रबार) का दिन आयोजना गर्ने भएको छ। अधिवेशन बिहान ११ बजेबाट सुरु हुनेछ।
कार्यक्रम स्थल फायर स्टेशन रोड, हेजेन कब्द
घर नम्बर १२०० ,ब्लक नं. ४ (Fire Station Road, Hejen Kabd, House No. 1200, Block 4 ) मा तय गरिएको छ।
स्थापनाकालदेखि नै समाजले विभिन्न सामाजिक कार्य, आर्थिक सहयोग, र राष्ट्रिय कलाकारहरूको साथमा सांस्कृतिक कार्यक्रमहरू गर्दै आएको छ। समाजले कुवेतमा रहेका सबै नेपाली संघ संस्था, सामाजिक अभियन्ता, कलाकार र सरोकारवाला नेपालीहरूलाई अधिवेशनमा उपस्थित भई कार्यक्रमलाई सफल पार्न हार्दिक अनुरोध गरेको छ।
October 13, 2025 2:19 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
Loading...