Saturday 18th July 2026

लुम्बिनी समाज नेपाल कुवेतद्वरा यहि आउदो शुक्रबार १२ तारीख १३ औं बार्षिक उत्सव तथा खुला भलिबल प्रतियोगिता गर्दै।

1 month अगाडी

 

लुम्बिनी समाज नेपाल कुवेतद्वरा यहि आउदो शुक्रबार १२ तारीख शुक्रबारको दिन  १३ औं बार्षिक उत्सव तथा खुला भलिबल प्रतियोगिता  मुख्य sponsorship Al Mulla Exchange Co. को साथमा हुन गइरहेको छ।

सम्पन्न हुन गैराखेको खेलमा कुबेतका ११ वाट भलिबल टिमले सभागिता जनाएको छ! उक्त  कार्यक्रममा यहाँहरु  सम्पुर्णमा  गरिमामय उपस्थितिको लागी हार्दिक अनुरोध गर्दै, खेलको पुर्ण मनोरञ्जन लिई खेलाडीहरुको हौसला बढाई दिनु हुन पनि आयोजक  हार्दिक अनुरोध

 कार्यक्रम हुने स्थान , abuhalifa  block 2 , steer 5

थपजानकारीको लागी  सम्पर्क

आयोजक: लुम्बिनी समाज नेपाल, कुवेत

सम्पर्क न:

नेत्र पेमि मगर: +965 6697 0376

रमेश पाल्पाली: +965 9792 1783

अशोक ओस्ति : +965 6553 9781

अमृत गुरुङ: +965 9918 5730

कृष्ण पुन : 50791494

 

          June 10, 2026 4:50 pm | Uncategorized,खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...