Thursday 12th November 2026

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा, कुवेतको रक्तदान कार्यक्रममा हार्दिक निमन्त्रणा

3 months अगाडी

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा, कुवेतको १७औँ स्थापना दिवस को पावन अवसरमा आयोजना हुन लागेको रक्तदान कार्यक्रममा कुवेतमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक निमन्त्रणा ।

रक्तदान मानवताको सबैभन्दा महान सेवामध्ये एक हो। तपाईंको एक थोपा रगतले कसैको अमूल्य जीवन बचाउन सक्छ। आउनुहोस्, यस पुण्य कार्यमा सहभागी भई मानव सेवाको अभियानलाई सफल बनाऔँ।

📅 मिति: ७ अगस्ट २०२६, शुक्रबार

🕐 समय: दिउँसो १:०० बजेदेखि

📍 स्थान: सेन्ट्रल ब्लड बैंक, जाब्रिया, कुवेत

आयोजक: #fnj #fnjkuwait #almuzaini

तपाईंको सानो सहयोगले कसैको जीवन बचाउन सक्छ भने। आउनुहोस्, रक्तदान गरौँ र जीवन बचाऔँ ।

          August 5, 2026 4:06 pm | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...