महादेव युवा समाज डोकट्को आयोजनामा सुदूरपश्चिमेलीको महान चाड गौरा पर्वको उपलक्ष्यमा वडा स्तरीय महीला तथा पुरुष भलीवल प्रतियोगिता हुने।
ब्यक्तिगत आत्मियाता र सम्बन्ध खेलकुदमा उत्कृष्ट अवसरकाे खाेजि गर्न महिला तथा भलिबल प्रतियोगिता सञ्चाल हुने ।
दार्चुलाको ब्यासगाउपालिका स्थिति महादेव युवा समाज, व्यास-०४, ड़ोकटकाे आयोजनामा सुदूरपश्चिमेलीहरुको महान चाड गौरा पर्व को पावन अवसरमा वडा स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम-२०८३ आयोजना गरिने हुने हुँदा सम्पूर्ण सुदूरपश्चिमेली दाजुभाई तथा दिदीबहिनीहरुलाई यस गरिमामय कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सभ्य, भव्य तथा सफल बनाउन हार्दिक अनुरोध गर्दछौं ।साथै, यस कार्यक्रमलाई अझ भव्य, सभ्य र सफल बनाउन आर्थिक भौतिक तथा नैतिङ रुपमा सहयोग गरिदिनुहुन देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक अनुरोध गर्दछौं । यहाँहरुको अमूल्य सहयोग, साथ र सद्धभावले कार्यक्रमलाई अझ व्यवस्थित, आकर्षक र सफल बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौं।

यहाँहरूको अमूल्य साथ, सहयोग, सहभागिता र शुभेच्छाको अपेक्षासहित हार्दिक धन्यवाद ।
टिम दर्ता हुने मितिः २०८३-५-१४ गते बेलुका ५ः०० बजेसम्म खेल संञ्चालन हुने मितिः २०८३-५- १५ गतेदेखि दिउँसो १:०० बजे सम्म स्थानः ब्रहम स्थान मा.बि ब्याँस-४, डोकट ।पुरस्कार राशि पुरुष तर्फ
प्रथम : रु. ६१,१,६१ नगद, मेडल, प्रमाणपत्र र ट्रफी।
द्वितीय : रु. ३५,१,३५ नगद, मेडल, प्रमाणपत्र र ट्रफी।
प्रवेश शुल्क: रु. ६,०००
महिलातर्फ
प्रथमः रु. १८,००० नगद, मेडल, प्रमाणपत्र र ट्रफी।
द्वितीय : रु. ८००० नगद, मेडल, प्रमाणपत्र र ट्रफी।
प्रवेश शुल्क: रु. २०५००
विभिन्न पुरस्कार
बेस्ट स्पाइकर नगद, ट्रफी र मेडल।
बेस्ट प्लेयर – नगद, ट्रफी र मेडल।
बेस्ट लिब्रो नगद, ट्रफी र मेडल।
बेस्ट सेटर नगद, ट्रफी र मेडल।
बेस्ट ब्लोकर नगद, ट्रफी र मेडल।
सम्पर्क ९८६५९२८९६० ,९७६७४३७५००,९७६४२०९१७४
नोट
सम्पूर्ण खेलाडीहरूले जर्सी अनिवार्य रूपमा लगाउनुपर्नेछ ।
खेलाडीहरू एकै वडाका हुनुपर्नेछ ।
खेलाडीले आफनो परिचय खुल्ने नागरिकताको प्रमाणपत्र वा परिचयपत्र अनिवार्य ल्याउनुपर्नेछ ।
खेलाडीहरुलाई खाना तथा बसोबासको व्यवस्था गरिनेछ।
नगद पुरस्कार नियमअनुसार वितरण गरिनेछ ।
आयोजकको निर्णय अन्तिम हुनेछ।
महादेव युवा समाज ☆
ब्यास-०४, डाेकट सह-परिवार
August 30, 2026 2:57 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
झिमरुक खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले सावधानी अपनाउनुहोस्
निरेम अपडेटको प्रधान सम्पादकमा पत्रकार दिपेन्द्र निरौला
महादेव युवा समाज डोकट्को आयोजनामा सुदूरपश्चिमेलीको महान चाड गौरा पर्वको उपलक्ष्यमा वडा स्तरीय महीला तथा पुरुष भलीवल प्रतियोगिता हुने।
बाढीपीडितका लागि एनआरएनए एनसीसी कुवेतको नेतृत्वमा राहत सहयोग समिति गठन
कुवेतमा तीज विशेष कार्यक्रम गर्दै निरेम
कुवेतमा घरेलु कामदारका रूपमा कार्यरत पूजा तामाङ विगत ६ महिनादेखि सम्पर्क विहीन
निरेम सांगीतिक उत्सव–२०२७ को तयारी सुरु
तमू समाज कुवेतले जनवरी १ मा ल्होछार मनाउने, उक्त दिन कार्यक्रम नजुधाउन आग्रह