Thursday 12th November 2026

झिमरुक खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले सावधानी अपनाउनुहोस्

2 months अगाडी

झिमरुक, प्युठान आज राति बाट निरन्तरता झरी परीरहेकोले । पहिरो तथा झिमरुक खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले सावधानी अपनाउनुहोस्।

नेपाल मौसम विभागले पनि आज देशका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

          September 25, 2026 4:02 pm | सुचना


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...