Thursday 9th April 2026

फेरि भूकम्पको धक्का

8 years अगाडी

काठमाडौं। काठमाडौंलगायतका जिल्लामा मंगलबार विहान भारी वर्षा भइरहेका बेला पश्चिमी पहाडी जिल्लामा भने भूकम्पको धक्का म हशुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार विहान बजुरा जिल्लालाई केन्द्रविन्दु बनाएर ४ दशमलव ९ रेक्टरस्केलको भूकम्प भएको हो।  मंगलबार विहान ७ बजेर १९ मिनेट जाँदा भूकम्प गएको केन्द्रले जनाएको छ।

भूकम्पको धक्का बाजुरासहित, अछाम, डोटी, बझाङ, डडेल्धुरा र दार्चुलामा पनि महसुश गरिएको थियो । क्षतिको विवरण भने आएको छैन ।

          June 5, 2018 12:22 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...