‘गुणस्तरीय शिक्षालाई सरकारले विशेष प्राथमिकतामा राखेको छ’
8 years अगाडी
Susma Dhakal
काठमाडौं, २२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आगामी वर्षबाट शिक्षालाई विशेष प्राथमिकता दिएर योजना तथा कार्यक्रम ल्याउने बताएका छन् ।
मंगलबार राजधानीमा बाल शिक्षाबारे आयोजित एक अन्तर्राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भने, ‘राजनीतिक संक्रमण काल अन्त्य गर्दैछौ । अब शिक्षासँगै विकासको गतिमा अघि बढ्नुपर्छ ।’
उनले गुणस्तरीय शिक्षालाई सरकारले विशेष प्राथमिकतामा राखेको उल्लेख गेदै भने, ‘९० प्रतिशत बालबालिकाको दिमाख ५ वर्षको उमेरमा विकास हुन्छ । त्यो समयमा अभिभावककासाथै समाज र राज्यले पनि उपयुक्त ध्यान दिनुपर्छ ।’
June 5, 2018 1:08 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
Loading...