Sunday 24th May 2026

रबि लामिछाने सर मेरो भगवान हुन् , ईराकमा बेचिएकि चेलीको डर लाग्दो कथा ! दलालको गरिन फर्दफास…(हेर्नुहोस् भिडियो)

7 years अगाडी

काठमाडौं – आफू इराकमा बेचिएको भन्दै एक युवतीले नेपाल फर्काइदिन गुहार माग्दै हामीलाई भिडियो पठाएपछि हामीले यस विषयमा रिपोर्टिङ गरेका थियौं । साथै तत्कालै हामीले उद्धारको काम सुरु गरेका थियौं ।

कार्यक्रममा उनका बिषयमा देखाएसँगै विभिन्न व्यक्तिहरुको सहकार्य खास गरी यसरी बेचिएका र अफ्ठ्यारोमा परेका महिलाहरुको उद्धार गर्ने समाजिक अभियन्ता आङकामी शेर्पाले उनको उद्धारका लागि काम सुुरु गरे ।

आङकामी शेर्पाको सहयोगमा उनी बुधवार नेपाल आइन् । उनलाई स्वागत गर्न हाम्रो टिम त्रिभुवन अन्टराष्ट्रिय बिमानस्थल पुग्यो । हेर्ने पर्ने भिडियो: रबि लामिछाने सर मेरो भगवान हुन् , ईराकमा बेचिएकि चेलीको डर लाग्दो कथा ! दलालको गरिन फर्दफास…हेर्नुहोस् भिडियो

          April 23, 2019 10:18 am | Uncategorized


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...