के तपाई निर्वस्त्र नुहाउँनुहुन्छ?
यदि तपाई नुहाउँदा कुनै किसिमको वस्त्रले शरिर नढाकी निर्वस्त्र नहुउँदै हुनुहुन्छ भने गलत गर्दै हुनुहुन्छ । जान्नुहोस्, भगवान कृष्णको पालादेखि नै किन निर्वस्त्र नुहाउनु हुन्न भनिएको छ। पद्यपुराण् तथा श्रीमद्भागवत् कथामा निर्वस्त्र नुहाउन हुँदैन भन्ने कुरा सुझाइएको छ । कथामा कृष्ण एक भगवान हुन्, जो संसारभरिका प्रत्येकलाई देखिरहेका हुन्छन् भनिएको छ । भगवान कृष्णले नदीमा नुहाइरहेका गोपिनीहरुको वस्त्र लुकाई निर्वस्त्र नुहाउन हुन्न भन्ने कुराको ज्ञान दिएका थिए ।
भगवान कृष्णका अनुसार निर्वस्त्र नुहाउनाले वरुण देवताको अपमान हुन्छ । एक बन्द कोठामा पनि भगवान र सुक्ष्म जीवहरुको उपस्थिति हुन्छ, र नग्नताले तपाईलाई पापको भागी बनाउँछ । गरुड पुराणमा भनिएको छ, स्नान गरिरहेको समयमा पितृ अर्थात् पूर्वज वरपर हुने गर्दछन् । नुहाउँदा वस्त्र(कपडा)बाट खसेको पानीबाट उनीहरु तृप्ति पाउँछन् । यदि निर्वस्त्र भएर नुहाउँनाले अग्रज रिसाउने भई बल, धन र सुख पनि नष्ट हुन्छ भन्ने विश्वास गरिन्छ ।
May 25, 2019 6:05 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ