तपाई लगातार बिरामी भईरहनु भएको छ ? हरेक काममा रोकावट आइरहेको छ भने मंगलबारको दिन यसो गर्नुहोस् !
यदि तपाई लगातार बिरामी भईरहनु भएको छ, हरेक काममा रोकावट आइरहेको छ भने मंगलबारको दिन यसो गर्नुहोस् तन्त्र मन्त्रबाट मुक्ति पाउन मंगलबारको दिन यसो गर्नुहोस् । यदि तपाई लगातार बिरामी भईरहनु भएको छ, हरेक काममा रोकावट आइरहेको छ र मनमा नकारात्मक सोचले भरिएको छ भने यो सब लक्षण तपाइलाई कसैले तन्त्र मन्त्र गरेको हुन् सक्छ। आज हामी तपाइलाई यस्ता तन्त्र मन्त्रबाट छुटकारा पाउने उपायबारे जानकारी गराउदैछौ।
नरिवलको यसरी प्रयोग गरि तन्त्र मन्त्रबाट छुटकारा पाउन सक्नु हुन्छएक नरिवललाई हनुमानजीको मन्दिरमा गई हनुमानजीको मुर्ति छेउमा राखेर प्राथना गर्नुहोस।त्यसपछि उक्त नरिवललाई आफ्नो टाउको माथि २१ पटक ठोक्नुहोस् तर बिस्तारै । र नरिवललाई अन्य मन्दिरमा लगेर पुरै जलाई दिनुहोस।कुनै मन्दिरहरुमा यज्ञ चलिरहेको छ भने त्यसमा लगेर जलाई दिन पनि सक्नु हुन्छ। यसो कम्तिमा पनि ५ पटक प्रत्येक मंगलबार गर्नुहोस। यसो गरेमा तपाई तन्त्र मन्त्रबाट मुक्ति पाउन सक्नु हुन्छ।
June 19, 2019 11:02 am | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ