आयल निगमका विवादित प्रमुख गोपाल खड्काद्वारा राजीनामा
8 years अगाडी
Susma Dhakal
काठमाडौं। नेपाल आयल निगमका विवादित कार्यकारी निर्देशक गोपाल गड्काले राजीनामा दिएका छन् । उनले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी राजीनामा दिएका हुन् ।
निगमको तेल भण्डारण स्थल बनाउन जग्गा खरिद गर्दा अनियमितता गरेको आरोप लागेपछि उनी विवादित बनेका थिए । लगत्तै उनलाई सरकारले बर्खास्त गर्ने निर्णय गरेको थियो । तर, सर्वोच्च अदालतले उनलाई पुनर्बहाली गरेको थियो । पुनर्बहालीसँगै उनलाई मन्त्रालय तानिएको थियो । खड्काले राजीनामा दिँदै आफूलाई देशी विदेशी शक्तिले काम गर्नै नदिएको आरोप लगाएका छन् ।
June 7, 2018 12:03 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
Loading...