एनसीसी कुवेतको नेतृत्वमा भुकम्प पीडितका लागि ११ लाख ८० हजार बढी सहयोग
कुवेत – गैरअवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतको नेतृत्वमा कुवेतबाट भुकम्प पीडितका लागि विभिन्न संघ – सस्था, व्यवसायी र व्यक्तिबाट संकलित ११ लाख ८० हजार बढी सहयोग गरिने भएको छ ।
जाजरकोटको रामेडाडा केन्द्रविन्दु बनाएर कार्तिक १७ गते शुक्रवारको मध्यराती गएको भुकम्पले जाजरकोट र रुकुम पश्चिममा ठुलो जनधनको क्षति पुगेको अवस्थालाई मध्यनजर गर्दै एनसीसी कुवेतको नेतृत्वमा कुवेतको नेपाली समाजमा सकृय विभिन्न संघ – सस्था, व्यवसायी र व्यक्तिबाट संकलन गरिएको ११ लाख ८४ हजार २ सय २० रुपैयाँ अध्यक्ष रनध्वज लामाको नेतृत्वमा भुकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेर हस्तान्तरण गरिने एनसीसी कुवेतले जनाएको छ ।
एनसीसी कुवेतको तर्फबाट भुकम्प पीडितका लागि ३ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ भने एनसीसी कुवेतको अभियानमा एक्यवद्धता जनाउदै बैदेशिक सरोकार समाज कुवेतले ५०१ केडी ,नेपाल तामाङ घेदुङ कुवेतले १०१ केडी ,
सुदुर पश्चिमेली नेपाली समाज कुवेत ५१ केडी चितवन सेवा समाज कुवेत ५१ केडी , जन सम्पर्क समिती कुवेत ५१ केडी, दर्सन ठकुरी समाज कुवेत ५१ केडी , नेपाल कुवेत सरोकार समाज ५१ केडी, निरेम ग्रुप ३१ केडी ,
नेपाल कुवैत सास्कृतिक मन्च ५१ केडी, तीन ३ किराँती सस्था सयुक्तरुमा ७५ केडी, युना लामा ५८ केडी , लुम्बिनी समाज नेपाल कुवेत ५१ केडी, डाम्पा रेस्टुरेन्ट ५१ केडी, जनजाती महासघ कुवेत ले ५१ केडी सहयोग गरेका छन ।
त्यसैगरी विश्वकर्मा एकता समाज नेपाल कुवेतले ५१ केडी, तमु समाज कुवेत ६१ केडी,
प्रबासी नेपाली मन्च कुवैत ५५ केडी, सिन्दुपाल्चोक सेवा समाज कुवेत ३१ केडी , कल्याणकारी नेपाली युवा समाज कुवेत ५१ केडी , कोसेली ग्रुप कुवेत ५१ केडी, धनकुटा सेवा समाज कुवेत २१ केडी, नुवाकोट धादिङ रसुवा समाज कुवैत ५५ केडी, म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेत ३१ केडी, जन जागृती युवा समाज कुवेत ७१ केडी , प्रवासी नेपाली एकता मन्च कुवैत २५ केडी, विश्व इन्टरनेशनल फाइभ सेन्स फ्यामेली रेस्टुरेन्ट फाहाहिल ५५ केडी, चौतारी रेस्टुरेन्ट ग्रुप ३१ केडी, हिमालायन हाउस रेस्टुरेन्ट ३१ केडी , माया थापा मगर १० केडी, झापाली समाज कुवैत ३१ केडी, गोर्खा किचन रेस्टुरेन्ट ५१ केडी, माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब काठमाडौं कुवेत ५१ केडी, Prasad Amaravati shop Maliya १० केडी, नमस्ते सुन चादी पसल ३१ केडी र धनराज लामा तामाङले २५ केडी सहयोग गरेका छन ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर