नेपाल मगर सँघ शाखा कुवेतको कार्यवाहक अध्यक्षको जिम्मेवारी जय आले मगरलाई
2 years अगाडी
manoj Thapa
कुवेत – नेपाल मगर सँघ शाखा कुवेतको कार्यवाहक अध्यक्षको जिम्मेवारी जय आले मगरले पाएका छन ।
नेपाल मगर सँघ शाखा कुवेतको अध्यक्ष बसन्त थापाले कुवेत बसाईलाई बिट मार्दै क्यानडा प्रस्थान हुने भएकाले वरिष्ठ उपाध्यक्ष जय आले मगरले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका हुन।
कुवेतस्थित हिजुअल कबदमा १३ जनवरी २०२३ का दिन सम्पन्न भएको चौंथो अधिवेशनबाट थापा सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका थिए । कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएपछि आले मगरले मगर सँघ कुवेत मात्र नभई सिङ्गो कुवेतको नेपाली समाज र नेपाल मगर सँघ केन्द्रसँग समेत सदा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।
December 10, 2023 2:57 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
Loading...