इंङ्ल्याण्डको सानदार खेल प्रदर्शन, कोस्टारिका पराजित
8 years अगाडी
Susma Dhakal
एजेन्सी, २५ जेठ । गएराति भएको विश्वकप मैत्रीपुर्ण खेलमा इंङ्ल्याण्डले कोस्टारिकालाई २-० गोलले पराजित गरेको छ ।यसपटकको विश्वकप दाबेदार मानिएको इंङ्ल्याण्डको टोली उच्च फर्ममा रहेको छ ।इंङ्ल्याण्डका लागि खेलको १३ औ मिनेटमा मार्कस र्यासफोर्डले गोल गरेका थिए ।
कोस्टारिकाले केही अवसरहरु सिर्जना गरेतापनि गोल भने गर्न सकेन ।दोस्रो हाफमा पनि इंङ्ल्याण्ड उत्तिकै बलियो देखियो । खेलको ६८ औ मिनेटमा ड्यानी वेलबेकले सानदार गोल गरे । यो जितसँगै इंङ्ल्याण्डले विश्वकपका लागि बलियो तयारी गरेको प्रतिक्रिया दिएको छ ।ग्रप जीमा रहेको इंङ्ल्याण्डले पनामा, बेल्जियम र ट्युनिसियासँग विश्वकपमा बलियो प्रतिस्पर्धा गर्दैछ ।
June 8, 2018 2:12 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
Loading...