कल्याणकारी नेपाली युवा समाज कुवेतको अधिवेशन ४ अप्रिलमा हुने
10 months अगाडी
manoj Thapa
कुवेत – कल्याणकारी नेपाली युवा समाज कुवेतको चौथो अधिवेशन आगामी ४ अप्रिल २०२५ मा हुने भएको छ ।
वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेका नेपाली युवाहरुको साझा संगठन कल्याणकारी युवा समाजको चौथो अधिवेशनको तयारीलाई तीव्रता दिदै कार्यक्रमको लागि स्थान र हलको खोजी भई रहेको कार्यक्रम संयोजक निरजसिंह ठकुरीले जानकारी दिएका छन ।
“हाम्रो एकता समाज सेवामा प्रतिवद्दता” भन्ने मुल नारा लिएर सन २०१७ मा स्थापित समाजले खेलकुद र सामाजिक सेवाका कार्यलाई निरन्तरता दिदै आएको समाजले यहि आउदो ०४ अप्रीलबाट नयाँ कार्यसमिति पाउने भएको छ । कुवेतको नेपाली समाजमा भलिवल खेलमा समाज निकै अग्रसर छ ।
उक्त अधिवेशन समारोहलाई भव्य र सभ्य रुपमा सफल बनाउनको लागि कुवेतमा कार्यरत नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुलाई कार्यक्रममा उपस्थितिका लागि समाजले अनुरोध गरेको छ ।
February 15, 2025 4:50 pm | लोकप्रिय,समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर
Loading...