भारतले लगायो पाकिस्तानबाट हुने आयातमा पूर्ण प्रतिबन्ध
12 months अगाडी
manoj Thapa
भारतले पाकिस्तानबाट हुने आयातमा पूर्ण प्रतिबन्ध लगाएको छ । जम्मु–कश्मीरको पहलगाममा २६ जनाको ज्यान जानेगरी भएको आतङ्ककारी आक्रमणपछि पाकिस्तानसँग बढ्दो तनावकाबीच भारतले पाकिस्तानबाट आउने सबै सामानमा प्रतिबन्ध लगाएको बीबीसी हिन्दीले जनाएको छ ।
भारतको वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गतको विदेश व्यापार महानिर्देशालयले जारी गरेको सूचना अनुसार पाकिस्तानमै उत्पादन भई भारत आउने सबै वस्तुमा तत्काल लागु हुनेगरी रोक लगाइएको छ ।
अप्रिल २२ तारिखमा कश्मीरको पहलगाममा भएको आक्रमणपछि भारत र पाकिस्तानले आफ्नो आकासमा एक अर्काका विमान उड्न रोक लगायत प्रतिबन्ध लगाएका छन् ।
May 4, 2025 8:56 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
Loading...