

कुवेतमा रहेका झापालीहरुको साझा संगठन झापाली समाज कुवेतले आउदो ११ जुलाई २०२५ शुक्रवारको दिन छैटौं महाअधिवेशन कार्यक्रम गर्ने भएको छ ।

“हाम्रो एकता बिकासको लागि” भन्ने मुल नाराका साथ २०१३ मा स्थापित झापाली समाज कुवेतले समाजलाई निरंन्तता दिदै ०६ जुन २०२५ शुक्रबारको दिन कुवेतको फर्वानिया स्थित समाजका का.अध्यक्ष लिला पाण्डेको अध्यक्षमा बसेको मासिक बैठकले उक्त दिन आफ्नो छैटौ महाअधिवेशन गर्ने भनी निर्णय गरेको हो, भन्दै संरक्षक गोबिन्द प्रसाद तिम्सीनाले जानकारि दिएका छन ।
गृह जिल्ला तथा नेपालका बिभिन्न ठाउँहरुमा र कुवेतमा रहेका झापाली वा गैर झापालीहरुलाई सक्रियरुपमा दुखी पिडितलाई सहयोग र निरन्तर सामाजिक कार्य गर्दै आएको समाजले छ ।
उक्त महाअधिबेशनलाई भव्य र सभ्य रुपमा सफल बनाउनको लागि कुवेतमा कार्यरत झापाली, गैर झापाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थिति भैइ दिनु हुन लागि अनुरोध गरेको छ ।
मिति : ११ जुलाई २०२५ शुक्रबार !
समय : दिनको ठिक ०१ बजे !
स्थान : डिलाईट हल मंगाफ, ब्लक ४, रोड नं. ४०, बिल्डिङ्ग नं. १९९ !
झापाली समाज कुवेत !
June 29, 2025 12:17 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

कुवेतमा रहेका झापालीहरुको साझा संगठन झापाली समाज कुवेतले आउदो ११ जुलाई २०२५ शुक्रवारको दिन छैटौं महाअधिवेशन कार्यक्रम गर्ने भएको छ ।

माधव शाही स्मृति परोपकारी पत्रकारिता पुरस्कारबाट पत्रकार शुरेस गुरुङ सम्मानित

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको १६ औ स्थापना दिवश एवम श्रमिक सचेतना कार्यक्रमको सम्पूर्ण तयारी।

इरानमा सत्ता परिवर्तन हुन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको टिप्पणी

भारतको उत्तराखण्डमा बन्धक ३५ जना नेपालीको उद्धार

घरेलु मदिरालाई व्यावसायीकरण गर्ने’

ट्रम्पको चेतावनी : इरानलाई आत्मसमर्पण गर्न आग्रह, आकाशमाथि पूर्ण नियन्त्रणको दाबी

रबिबारे पुर्वप्रधानमन्त्रि चन्द सोध्छन कानूनका रक्षक बनेर बसेकाहरू अहिलेसम्म कहाँ सुतिरहेका थिए

