झापाली समाज कुवेतको छैटौ महाधिवेशनको सम्पुर्ण तयारी पुरा
कुवेत / झपाली समाज कुवेतले महाधिवेशनको सम्पुर्ण तयारी पुरा भएको समाजका संरक्षक गोबिन्द प्रसादले जानकारी दिनु भयका छ्न ।
झापाली समाज कुवेतले बिभिन्न दिन दुखीलाइ सहयोग गर्दै आएको छ्। यस समाजले यहि आउदो ११ जुलाई बाट नयाँ कार्यसमिति बनाउने भएको छ ।उक्त महाअधिबेशनलाई भव्य र सभ्य रुपमा सफल बनाउनको लागि कुवेतमा कार्यरत झापाली दाजुभाइ तथा दिदी बहिनीहरुलाई कार्यक्रममा उपस्थिति भैइ दिनु हुन लागि अनुरोध गरेको छ।
कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुचना तथा निमन्त्रणा पठाई सकिएको र यदि प्राविधिक कारणले जानकारी/निमन्त्रणा प्राप्त नभएमा यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थितिको लागी आयोजक झापाली समाज कुवेतले हार्दिक अनुरोध गरेको छ ।
कार्यक्रमको विवरण
मिति : ११ जुलाई २०२५ शुक्रबार
समय : दिनको ठिक ०१ बजे
स्थान : डिलाईट हल मंगाफ
ब्लक ४, रोड नं. ४०, बिल्डिङ्ग नं. १९९
July 9, 2025 1:01 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर