Sunday 1st March 2026

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

8 months अगाडी

झापाली समाज कुवेत नेपालको छैटौं अधिवेशन  जुलाइ ११ तारिक सम्पन्न  गर्यो,  झापाली समाज कुवेत नेपालको छैटौं अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ।   जुलाइ ११ तारिक शुक्रबार मंगाफ स्थित डिलाइट हलमा समापन भयको  थियो ।

झापाली समाज कुवेतले बिभिन्न दिन दुखीलाइ सहयोग  गर्दै आएको  छ्।  आगामी दिनमा पनि यस्तै सहयोग गर्ने छ ।भन्दै पर्तिवदता ब्यक्त गर्दै

यस समाजले यहि  ११ जुलाई बाट नयाँ कार्यसमिति  बनायको छ  ।उक्त महाअधिबेशनलाई भब्यताका साथ सफलतापूर्वक सम्पन्न गरेको  छ । यस अधिवेशन बाट निर्विरोध अध्यक्ष  पदमा लिला पाण्डे निर्वाचित हुन भयको छ ।

 साथै नया कार्यसमितिमा निर्वाचित हुनु भयका सम्पूर्ण पदाधिकारीहरू लाई  हार्दिक बधाई  तथा  शुभकामना ।

          July 12, 2025 11:11 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...