Wednesday 13th August 2025

एनआरएन कुवेतले (बद्री पक्ष ) द्वारा पत्रकार सम्मेलन सम्पन्न

3 days अगाडी

गैर आवासीय नेपाली संघ कुवेतले(  बद्री पक्ष  )समुहका  नेपाल पत्रकार महासंघमा कुवेतमा आवद्ध रहेका   पत्रकार सम्मेलन गरी पत्रकारहरूसँग विशेष भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भयको छ्।       

 

फिचर ,विजय लामा

यस पत्रकार सम्मेलनमा कुवेतमा रहेका श्रमिक हरुको समस्याको समधान कसरी गर्ने र साथै राहात उद्धार कोष  स्थापना गर्ने बिषयमा विशेष छ्लफल भयको थियो ।

          August 10, 2025 4:04 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...