झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।
खाद्य नलि पूर्ण रुपले बन्दभई थुक समेत निल्न नमिल्ने भएको र यस्को उपचार नेपालमा संभव नहुने भएकाले उपचारका लागि छिमेकी राष्ट्र भारत लगि उपचार गराउनु पर्ने भएकाले वडा कार्यालयको र परिवारको आर्थिक सहयोग आवहान पत्र आए पश्यात परिवारको कम्जोर आर्थिक अवस्थालाई गम्भीर मन्न गरि तिम्सीनालाई समाज बाट र केहि सहयोग गर्न चाहानु हुने सहयोगो मनहरुको सहयोगमा जीवन रक्षार्थ उपचारको लागि सहयोग गरेको झापाली समाज कुवेतका अध्यक्ष लिला पाण्डे ले जानकारी दिए ।
“हाम्रो एकता विकासको लागि“ भन्ने मूल नाराका साथ २०१३ मा स्थापना भए देखि नै कुवेतमा स्थापित झापाली समाज कुवेतले समाजमा आवद्ध सदस्यहरुको आर्थिक उन्नती तथा झापा जिल्लाका साथै बिभिन्न जिल्लाहरुमा पनि विकासको लागि विभिन्न सहयोग र सामाजिक कार्यहरु गर्दै आएको झापाली समाज कुवेतका पुर्व अध्यक्ष एंव संरक्षक प्रसाद तिम्सीना ले जानकारी दिदै , यस सहयोग कार्यमा केहि सहयोग गर्नेका लागि जोडिनु हुने सबै सहयोगि मनहरु प्रति हार्दिक धन्यवाद पनि संरक्षक प्रसाद तिम्सीना ले दिएका छन् |
August 11, 2025 2:57 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर