निरेम म्युजिक फेस्ट २०२५ स्थगित भयको छ।
5 months अगाडी
manoj Thapa
नेपालमा गत ८ र ९ सेप्टेम्बरमा भएका आन्दोलन र त्यसका अल्पकालीन तथा दीर्घकालीन असर, साथै स्वदेशमा विद्यमान पीडादायी अवस्थालाई मध्यनजर गर्दै, निरेम ग्रुप अफ कम्पनी अन्तर्गतको निरेम प्रोडक्सनले आगामी डिसेम्बर १२ मा आयोजना हुने भनिएको “निरम म्युजिक फेस्ट २०२५” अर्को सूचना नआएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ।
प्रोडक्सनका प्रमुख प्रेम जिमीका अनुसार करिब ५० प्रतिशत तयारी पूरा भइसकेको भए पनि, नेपालको विषम परिस्थिति र आगामी छ महिनाभित्र अन्तरिम सरकारले निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यतापूर्ण अवस्थाका कारण यो कदम चाल्नुपरेको हो।
यसअघि निरम प्रोडक्सनले सन् २०२३ र २०२५ मा दुईवटा भव्य संगीत समारोह सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।
September 14, 2025 3:57 am | Uncategorized
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
Loading...