Friday 5th December 2025

नेपाल कुवेत सरोकार समाजको पाँचौं अधिवेशन अक्टूबर ३१ गते हुने

2 months अगाडी

कुवेत, अक्टोबर १२ – नेपाल कुवेत सरोकार समाजले आफ्नो पाँचौं अधिवेशन आगामी अक्टोबर ३१ (शुक्रबार) का दिन आयोजना गर्ने भएको छ। अधिवेशन बिहान ११ बजेबाट सुरु हुनेछ।

कार्यक्रम स्थल फायर स्टेशन रोड, हेजेन कब्द

घर नम्बर १२०० ,ब्लक नं. ४ (Fire Station Road, Hejen Kabd, House No. 1200, Block 4 ) मा तय गरिएको छ।

स्थापनाकालदेखि नै समाजले विभिन्न सामाजिक कार्य, आर्थिक सहयोग, र राष्ट्रिय कलाकारहरूको साथमा सांस्कृतिक कार्यक्रमहरू गर्दै आएको छ। समाजले कुवेतमा रहेका सबै नेपाली संघ संस्था, सामाजिक अभियन्ता, कलाकार र सरोकारवाला नेपालीहरूलाई अधिवेशनमा उपस्थित भई कार्यक्रमलाई सफल पार्न हार्दिक अनुरोध गरेको छ।

          October 13, 2025 2:19 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...