कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
नेपाली समाज कुवेतमा विभिन्न संघ सस्था सेवा समाज खुले लगतै गोरखा सेवा समाज पनी गठन भयको छ्। भने यही आउदो फेब्रुअरी ६ शुक्रवार २०२६ मा आफ्नो पहीलो अधिवेशन कुवेतको खैतान स्थित राजधानी होटलमा गर्ने भयको छ । गोरखा जिल्ला घर भईं कुवेतमा कर्म थलो गरि बस्नु भयका सम्पुर्ण गोरखा वासी दाजु भाइ तथा दिदि बहिनी भेला भईं ,मदन पनेरुको संयोजक्तोमा गोरखा सेवा समाज ,गठन गरिएको र सोही समितिलाइ अधिवेशन सम्पन्न गर्न । संयोजक मदन पनेरुले मिडियालाइ बताएका छ्न ।
समाजले कुवेतमा रहेका कृयाशिल संघ संस्था सामजिक अभियन्ता वुद्दिजिवी व्याक्तिव लाइ आधिकारिक रुपमा निमन्त्रणा गर्ने जनाउदै यो कार्यक्रम सफल पार्नको लागी साथ र सहयोगको अपेक्षा गर्दै उक्तदिन कार्यक्रम नजुधाइ दिनुहुन वेशेष अनुरोध गरेका छ्न्।
तपसिल
मदन पनेरु ( संयोजक ) 98039897
विराज भट्ट – 97743691
अशोक श्रेष्ट – 90932294
कुमारी गुरुङ – 99342913
मिलन राना मगर – +9779813399498
जान बहादुर परिवार – 66281776
विकास गुरुङ – 41135655
कार्यक्रम विवरण
प्रथम एतिहासिक अधिवेसन
मिति : ६ फेब्रुअरी २०२६ शुक्रवार
स्थान : राजधानी होटेल , खैतान
समय : बिहान ११:३० देखी
December 15, 2025 7:52 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै