कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
4 months अगाडी
manoj Thapa
कुवेत-“भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण, किरात राईहरूको साझा अभियान” भन्ने नारासहित आयोजना हुने उक्त अधिवेशनमा केन्द्रीय अध्यक्ष जीवन हाताचो राईको विशेष आतिथ्यता रहने अध्यक्ष उमेश राईले जानकारी दिनएका छन।
आयोजक संस्थाले कुवेतमा रहेका सम्पूर्ण नेपाली समुदाय तथा विभिन्न संघ–संस्थालाई कार्यक्रममा सहभागी भई सहकार्य गर्न हार्दिक अनुरोध गरेको छ।
December 16, 2025 8:56 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
Loading...