Thursday 9th April 2026

प्रधानमन्त्री ओलीले आज प्रदेश १ संसदमा सम्बोधन गर्ने

8 years अगाडी

विराटनगर। प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश नं १ को प्रदेशसभामा सम्बोधन गर्दैछन्।

प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले प्रधानमन्त्रीले बिहान ११ बजे प्रदेशसभाका सदस्यलाई सम्बोधन गर्ने जानकारी दिए। यसअघि उहाँले प्रदेश नं ३ र ५मा सम्बोधन गरिसकेका छन्।

          June 9, 2018 12:14 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...