Thursday 9th April 2026

जन्मघर गोरखा जाने डा. देवकोटाको चाहना, हेलिकप्टरबाट लगिने

8 years अगाडी

काठमाडौं, जेठ । डा. उपेन्द्र देवकोटालाई जन्मघर गोरखा लगिने भएको छ । न्युरो अस्पताल बाँसबारीमामा उपचाररत डा. देवकोटालाई उनकै चाहनाअनुसार गोरखा लगिने तयारी भएको हो ।

अस्पतालका प्रशासन प्रमुख बसन्त देवकोटाका अनुसार उनलाई हेलिकप्टरबाट गोरखा लैजान लागिएको हो । उनलाई गोरखा लैजाने तयारी अगाडि बढिरहेको अस्पताल प्रशासनले जनाएको छ ।

          June 10, 2018 1:21 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...