५५ जना इन्सपेक्टर डिएसपपीमा बढुवा सिफारिस (सूचीसहित)
8 years अगाडी
coderpradip
प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीमा जनपथ प्रहरी समूहतर्फ नायब प्रहरी उपरिक्षकमा रिक्त ५५ पदका लागि बढुवा सिफारिस गरेको छ।
शनिबार बसेको बढुवा समितिको बैठकले जनपथ प्रहरी समूहतर्फको प्रहरी निरीक्षकलाई सोही समूहको प्रहरी नायब उपरीक्षकमा बढुवा सिफारिस गरेको हो।
प्रहरी नियमावली २०७१ (संशोधनसहित) क नियम २७ को उपनियम ४ को प्रावधान अनुसार निम्नको बढुवाको सिफारिस गरेको हो।
June 3, 2018 5:22 am | Uncategorized,अर्थ,खेलकुद,चलचित्र,टिप्स/जानकारी,प्रवास,फोटो,भिडियो,राजनीति,रोचक,लोकप्रिय,विचार/ब्लग,संगीत,समाचार,समाज,साहित्य,स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
Loading...